ओली र नेपालबीचको वार्ता विफल

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लगातार दुई दिन भएको वार्ता विफल भएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीसँग डेढ घण्टा छलफल गरेपछि बाहिरिएका नेता नेपालले सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिनुभयो, ‘कुराकानीमा कुनै प्रगति छैन ।’
वार्तामा नेता नेपालले आफूले गरेका पार्टीविरोधी गतिविधिका लागि क्षमायाचना गर्दै सच्चिने प्रतिबद्धता नजनाएका कारण वार्ता विफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *