आज बस्ने मन्त्रिपरिषद् बैठकमा बजेट अध्यादेश सम्बन्धमा छलफल हुनसक्ने

 

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । बैठकको एजेन्डाबारे खुलाइएको छैन ।तर जेष्ठ १५ गते बजेट पेश गर्नु पर्ने संवैधानिक व्यवस्था भएको हुनाले वैठकमा बजेट पेश गर्नलाई चाहिने अध्यादेश सम्बन्धमा छलफल हुने अनुमान गरिएको छ ।