पुनर्स्थापित प्रतिनिधि सभाको बैठक(प्रत्यक्ष प्रशारण)

maitrinews

 

काठमाडौँ । सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन आज सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।
बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउनुभएको थियो ।