उत्तर कोरियाद्वारा व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

maitrinews

 

उत्तर कोरिया । उत्तर कोरियाले पनडुब्बीबाट मार हानिने एउटा नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
योसँगै दक्षिण कोरियाले यसअघि प्योङ्याङको परीक्षणबारे सार्वजनिक गरेका रिपोर्टको पुष्टि भएको छ।
उत्तर कोरियाली समाचार संस्था केसीएनएले परीक्षण गरिएको क्षेप्यास्त्रमा ूनियन्त्रणसम्बन्धी उन्नत प्रविधिहरूू भएको जनाएको छ।
यसअघि सन् २०१६ मा एउटा परीक्षण गरिएको ुभेसलु बाटै पछिल्लो क्षेप्यास्त्रको परीक्षण गरिएको उसले उल्लेख गरेको छ।