देउवा र जोन्सनबीच भेटवार्ता

 

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनबीच भेटवार्ता भएको छ । ग्लास्गोमा भइरहेको जलबायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनकाका सन्दर्भमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
बेलायत नेपालको पुरानो मित्र हो । भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्रीसँग व्दिपक्षीय सहयोग तथा मैत्री सम्बन्धबारे परामर्श भएको थियो ।