ढुंगाना र रिजाल काँग्रेस केन्द्रीय सदस्यमा निर्विरोध

 

काठमाडौँ । काँग्रेस केन्द्रीय सदस्यमा आनन् प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनु भएकाृ छ । निर्वाचन समितिले दिएको समयसीमामा जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै उहाँहरु प्रदेश २ को खुलातर्फ निर्विरोध निर्वाचित हुनु भएको हो ।
सो पदमा ढुंगाना, राय र रिजालको उम्मेदवारी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *