एमालेको काठमाडौँ जिल्ला अधिवेशन भब्य
२३ पुष २०७८
१७५० दिन अगाडि
काठमाडौँ । नेकपा एमालेको छैटौँ काठमाडौँ जिल्ला अधिवेशन आजबाट सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । उद्घाटन समारोह व्यापक जनसहभागिता रहेको छ । काठमाडौँको मुलपानी खेलमैदानमा आयोजना भएको उक्त कार्यक्रम २४ गते सम्म चल्नेछ ।
ट्रेन्डिङ
सबै
१
४
सम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
