मेलम्चीको पानी वितरण सुरु

 

काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौंमा वितरण गरिएको छ । केही वर्षअघि देखि वितरण गरिएको मेलम्चीको पानी केही महिनापछि बाढीको कारणले मुहान पुरिएको थियो ।

मुहान सफा गरेपछि मेलम्चीको पानी यहाँ पुनः वितरण गरिएको हो ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले वि।सं २०५६ सालमा देख्नुभएको सपना विभिन्न आरोहअवरोह पार गर्दै काठमाडौंका घरघरमा पानी आइपुगेको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले नयाँ वानेश्वरस्थित पानी वितरण केन्द्रबाट सो क्षेत्रमा विहानदेखि पानी वितरण गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *