भरतपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल

 

चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्न पार्टी राप्रपाबीच तालेमेलको सहमति भएको छ । महानगरको मेयरमा एमाले र उपमेयरमा राप्रपाले उम्मेदवार उठाउने गरी दुई पार्टीबीच सहमति भएको हो ।

राप्रपाका केन्द्रीय सहमहामन्त्री रिना गुरूङले भरतपुरमा एमालेले मेयरमा उठाएको व्यक्तिलाई राप्रपाले समर्थन गर्ने र उपमेयरमा राप्रपाले उम्मेद्वार उठाउने सहमति भएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *