थप ६६० जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार एक हजार ९४२ जनाको पिसिआर परिक्षण गर्दा ३२६ जनामा संक्रमण र २ हजार ७४० जनाको एन्टिजेन परीक्षण गर्दा ३३४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर ५ हजार ६४१ जना सक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *