बालाजुमा भीषण आगलागी
२५ साउन २०७९
१५६६ दिन अगाडि
काठमाडौं : बालाजुमा भीषण आगलागी भएको छ ।
बालाजु बाइसधारास्थित जुत्ता कारखानामा आगो लागेको प्रहरीले जनाएको छ ।
आगलागीपछि ललितपुर र काठमाडौंबाट गएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
ट्रेन्डिङ
सबै
१
सम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
