माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पेरिसडाँडामा बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएकाे छ ।

डा. भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका छन् । सो मौखिक सहमतिलाई लिखित रुपमा औपचारिकता दिनका लागी बैठक बस्न लागेको हो ।

माओवादीकै एक नेताका अनुसार बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सँगको सहकार्य र आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *