पूर्वराजदूत शाक्यबाट मतदान

काठमाडौँ, ४ मंसिर । नेकपा (एमाले)का वैदेशिक मामिला विभाग सचिव एवं पूर्व राजदूत डाक्टर अञ्जान शाक्यले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ क्षेत्र नम्बर ८ मा मतदान गर्नुभएको हो ।