काठमाडौं-४ मा गगन थापाको फराकिलाे जित

काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं–४ बाट फराकिलाे जित निकालेका छन् । थापाले २१ हजार ३०२ मत ल्याएका छन् ।

उनाका प्रतिद्वन्दी नेकपा एमालेका उम्‍मेदवार राजन भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याए ।

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *