विश्वकप फुटबल : बिहीबार चार खेल हुँदै
८ मंसिर २०७९
काठमाडौं, ८ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत बिहीबार चार खेल हुँदैछ ।
आज हुने खेलमा स्वीजरल्याण्ड विरुद्ध क्यामरून दिउँसाे ३: ४५ बजे हुनेछ भने उरूग्वे विरुद्ध दक्षिण काेरयाकाे खेल राती ६:४५ बजे हुनेछ ।
त्यस्तै पाेर्चुगल विरुद्ध घानाकाे खेल राती ९:४५ बजे हुँदैछ भने ब्राजिल विरुद्ध सर्बियाकाे खेल रातकाे १२:४५ बजे हुनेछ ।
ट्रेन्डिङ
सबै
१
२
५
सम्बन्धित खबर
हितेन्द्रदेव शाक्यको रिट दर्ता गर्न सर्वोच्चको आदेश: नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा थप कानुनी अन्योल
३ असोज २०८३
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सीएनएन, एमएस नाउ र पोलिटिकोसहितका सञ्चारमाध्यमलाई ह्वाइट हाउसमा प्रतिबन्ध लगाउने घोषणा
३ असोज २०८३
ब्रिटिस फौजले लुटेको १६० वर्ष पुरानो ऐतिहासिक ‘गोन्दार बाइबल’ बिक्रीमा राखिएपछि विवाद, फिर्ता गर्न इथियोपियाको दबाब
१ असोज २०८३
इन्द्रजात्रा व्यवस्थापनका लागि काठमाडौँ महानगरको तयारी बैठक: २५ वर्षपछि स्थानीयले मुआली बाजा बजाउने
३१ भदौ २०८३
इन्द्रजात्राका लागि इन्द्रध्वजको प्रतीक यंःसिं भोटाहिटी पुर्याइयो, शनिबार हनुमानढोका प्रवेश गराइने
३१ भदौ २०८३
