एमालेबाट सात प्रदेशमा ९९ जना सांसद निर्वाचित, संघमा शून्य भएको कर्णालीमा पाँच जना विजयी (नामावलीसहित)

काठमाडौं, १९ मंसिर । मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट प्रदेश सभाका प्रत्यक्षतर्फका ३ सय ३० प्रदेश सभा सदस्यमध्ये ९१ जना निर्वाचित भएका छन् । प्रत्यक्षतर्फको सबै प्रदेशको अन्तिम परिणाम प्राप्त हुँदा त्यो संख्यामा सदस्य निर्वाचित भएका छन् ।
सबै भन्दा बढी प्रदेश नम्बर एकबाट विजयी भएका छन् । सो प्रदेशबाट २५ जना निर्वाचित भएका छन् । झापा र सुनसरीबाट ६–६ जना प्रदेश सांसद विजयी भएका छन् । मोरङबाट ५ जना निर्वाचित भएका छन् ।
मधेस प्रदेशबाट १५ जना र बागमती प्रदेश जम्मा १३ जना मात्रै विजयी भएका छन् । गण्डकी प्रदेशबाट १२ र लुम्बिनी प्रदेशबाट १८ जना निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशबाट जम्मा चार जना विजयी भएका छन् । संघमा एक क्षेत्र पनि नजितेको कर्णाली प्रदेशबाट पाँच जना प्रदेश सांसद विजयी भएका छन् । विजयीहरुको नामवाली यस्तो छ ।
प्रदेश नं. १
क्र.सं. नाम जिल्ला
१ तीलकुमार मेन्याङ्बो ताप्लेजुङ
२ रामबहादुर मगर इलाम
३ एकराज कार्की झापा
४ चिन्तन पाठक झापा
५ छविलाल चुँडाल झापा
६ राधाकृष्ण खनाल झापा
७ हिक्मतकुमार कार्की झापा
८ होमबहादुर थापा झापा
९ विदुरकुमार लिंथेप संखुवासभा
१० किशोरचन्द्र दुलाल तेह्रथुम
११ निरन राई धनकुटा
१२ इन्द्रमणी पराजुली धनकुटा
१३ उमाकान्त गौतम मोरङ
१४ खड्गबहादुर बस्नेत मोरङ
१५ लीलाबल्लभ अधिकारी मोरङ
१६ ज्ञानेन्द्र सुवेदी मोरङ
१७ जयप्रकाश चौधरी मोरङ
१८ रमेशकुमार बस्नेत सुनसरी
१९ विजयकुमार राई सुनसरी
२० रेवतीरमण भण्डारी सुनसरी
२१ रामप्रसाद महतो सुनसरी
२२ रोहितबहादुर कार्की सुनसरी
२३ रामदेश यादव सुनसरी
२४ बुद्धिकुमार राजभण्डारी सोलुखुम्बु
२५ पाँचकर्ण राई खोटाङ
मधेश प्रदेश
क्र.सं. नाम जिल्ला
१ राजकुमार लेखी सप्तरी
२ राजेन्द्रप्रसाद चौधरी थारु सिरहा
३ शधुधनप्रसाद सिंह सिरहा
४ मनोजकुमार सिंह सिरहा
५ रामचन्द्र मण्डल धनुषा
६ लखनदास तत्मा धनुषा
७ दिपेन्द्रकुमार ठाकुर धनुषा
८ हरिनारायण महतो धनुषा
९ शारदादेवी थापा महोत्तरी
१० सरोजकुमार यादव महोत्तरी
११ मोहम्मद जैद आलम रौतहट
१२ त्रिलोकी प्रसाद बारा
१३ रवीन्द्र दास श्रेष्ठ बारा
१४ महम्मद समीर बारा
१५ देवनारायण थारु बारा
बागमती प्रदेश
क्र.सं. नाम जिल्ला
१ जयराम थापा काठमाडौं
२ अमनकुमार मास्के काठमाडौं
३ प्रकाश श्रेष्ठ काठमाडौं
४ केशवप्रसाद पोखरेल काठमाडौं
५ किरण थापा मगर भक्तपुर
६ मधुसुदन पौडेल ललितपुर
७ रामेश्वर श्रेष्ठ ललितपुर
८ रघुनाथ महर्जन ललितपुर
९ प्रेमभक्त महर्जन ललितपुर
१० एकलाल श्रेष्ठ मकवानपुर
११ जगन्नाथ थपलिया चितवन
१२ कृष्णप्रसाद सिलवाल चितवन
१३ भरत केसी दोलखा
गण्डकी प्रदेश
क्र.सं. नाम जिल्ला
१ खगराज अधिकारी कास्की
२ बेदबहादुर गुरुङ कास्की
३ भीमबहादुर कार्की कास्की
४ गणेशमान गुरुङ कास्की
५ श्यामराजा महत तनहुँ
६ सीताकुमारी सुन्दास स्याङ्जा
७ सुधीरकुमार पौडेल स्याङ्जा
८ रोशनबहादुर गाहा थापा नवलपरासी
९ पद्मा जिसी नवलपरासी
१०. लक्ष्मणबहादुर पाण्डे नवलपरासी (पूर्व)
११ भक्तबहादुर कुँवर पर्वत
१२ मित्रलाल बस्याल पर्वत
लुम्बिनी प्रदेश
क्र.सं. नाम जिल्ला
१ चिन्तामणी पाण्डे गुल्मी
२ डिल्लीराज भुसाल गुल्मी
३ दिनेश पन्थी गुल्मी
४ राजप्रसाद श्रेष्ठ पाल्पा
५ खेमबहादुर सारु पाल्पा
६ चेतनारायण आचार्य अर्घाखाँची
७ रामप्रसाद घिमिरे अर्घाखाँची
८ लीला गिरी रुपन्देही
९ भोजप्रसाद श्रेष्ठ रुपन्देही
१० तुलसीप्रसाद चौधरी रुपन्देही
११ भुमिश्वर ढकाल रुपन्देही
१२ विष्णुप्रसाद पन्थी कपिलवस्तु
१३ मधुसुदन शरण चौधरी÷कुर्मी कपिलवस्तु
१४ नवराज लामिछाने कपिलवस्तु
१५ अर्जुनकुमार केसी कपिलवस्तु
१६ तुलसीराम शर्मा प्यूठान
१७ दुर्गाप्रसाद चौधरी बाँके
१८ रत्न खत्री बाँके
सुदूरपश्चिम प्रदेश
क्र.सं. नाम जिल्ला
१ चक्रबहादुर मल्ल डोटी
२ सुरेन्द्रबहादुर पाल बैतडी
३ वीरबहादुर थापा कञ्चनपुर
कर्णाली प्रदेश
क्र.सं. नाम जिल्ला
१ शेरबहादुर बुढा डोल्पा
२ जीतबहादुर मल्ल मुगु
३ टेकराज पछाईं जुम्ला
४ विनोदकुमार शाह दैलेख
५ यामलाल कँडेल सुर्खेत