उपसभामुखको निर्वाचन माघ ७ गते
५ माघ २०७९
काठमाडौँ, ५ माघ । प्रतिनिधिसभाको उपभामुख निर्वाचन आगामी माघ ७ गते हुने भएको छ ।
संसदका जेष्ठ सदस्य तथा सभाध्यक्ष पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचन गर्न समिति तोकेका हुन् ।
उपसभामुखको निर्वाचन तालिका आजै प्रकाशित गर्न संसद सचिवालयलाई निर्देशन दिएको छ ।
ट्रेन्डिङ
सबै
१
२
५
सम्बन्धित खबर
२०औँ एसियाली खेलकुद (एसियन गेम्स) को जापानमा आज भव्य उद्घाटन: नेपालका १३५ खेलाडी प्रतिस्पर्धा गर्दै
३ असोज २०८३
संविधानका उपलब्धि र सुशासनको प्रभावकारी कार्यान्वयनमा कार्यवाहक प्रमुख डंगोलको जोड
३ असोज २०८३
