नेपाल टेलिकमको प्रिपेड मोबाइलकाे नेटवर्कमा समस्या
१५ फागुन २०७९
१३०९ दिन अगाडि
काठमाडौं, १५ फागुन । नेपाल टेलिकमको प्रिपेड मोबाइलको नेटवर्कमा समस्या देखिएको छ ।
सोमबार बिहानदेखि मोबाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिनेलगायतका समस्या देखिएको हो ।
टेलिकमका प्रवक्ता शोभन अधिकारीले ‘कतिपय ठाउँमा ‘अप्टिमाइजेसन’ गर्नुपर्ने भएकाले केही स्थानमा समस्या देखिएको बताएका छन् ।
ट्रेन्डिङ
सबै
१
३
४
सम्बन्धित खबर
पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण
१२ असोज २०८३
