नेकपा (एमाले)को चियापानबाट निस्किएका भीआइपी पाइला

काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले)को चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुर्व प्रधानमन्त्री झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, रास्वपाका सभापति रवि लामिछानेलगायत पुग्नु भएको छ ।