मन्त्रिपरिषद् बैठकले गर्याे एकैपटक ६० जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं, १ जेठ ।आज बसेकाे मन्त्रिपरिषद् बैठकले एकैपटक ६० जना सहसचिवको सरुवा गरेकाे छ ।

बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सहसचिवहरूको सरुवा गरेको हो ।

बैठकले बाग्मतीको सामाजिक विकास मन्त्रालयका ससचिव रहेका भीष्मकुमान भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ । रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ ।

यहाँ हेर्नुस् को कहाँ सरुवा भए (सूचीसहित)