प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने
७ कार्तिक २०८१
७०७ दिन अगाडि
काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्नुहुने छ ।
सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले दिउँसो तीन बजे सम्बोधन गर्न लाग्नुभएकाे हाे ।
सय दिनमा सरकारका उपलब्धि, थालेका काम र परिणामका बारेमा पनि जानकारी दिनुहुने सचिवालयले जनाएकाे छ ।
ट्रेन्डिङ
सबै
१
३
५
सम्बन्धित खबर
वामपन्थी नेता बस्नेतको निधन, अध्यक्ष ओली श्रद्धान्ज्ली दिन भक्तपुर क्यान्सर अस्पताल जाँदै, सपथ ग्रहण स्थगित
१५ असोज २०८३
अपहरणको प्रयास असफल पार्ने ‘वीर पाइलट’ले इजरायलका लागि ‘ठूलो विपत्ति’ जोगाए : नेतन्याहू
१५ असोज २०८३
संघीय संसद्का दुवै सदन बैठक बस्दै, वार्षिक प्रतिवेदनदेखि तीन विधेयकसम्म कार्यसूचीमा
१५ असोज २०८३
