प्रारम्भिक छनोटमा ४८ क्रिकेटर
काठमाडौँ, चैत १७ गते । आइसीसी विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय शृङ्खलाका नेपाल क्रिकेट संघ ()ले आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनोटमा ४८ खेलाडी चयन गरेको छ ।
आगामी जुनमा स्कटल्याण्डमा नेपालले घरेलु टिम र नेदरल्याण्ड्ससँग लिग टु अन्तर्गत आप्mनो चौथो शृङखला खेल्नेछ । क्यानले छनोट भएका खेलाडीलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी चार समूहमा विभाजन गरी तयारी खेलहरु सञ्चालन गर्नेछ । यी तयारी खेल नवनियुक्त प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा हुने क्यानले जनाएको छ ।
छनोटमा परेका खेलाडी ः