यस्ताे रह्याे देशैभरीका इस्लाम धर्मावलम्बीहरुकाे ईद (तस्बिरहरू)
काठमाडाैं, १८ चैत्र । इस्लाम धर्मावलम्बीहरुले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै देशैभरी मनाएका छन् ।
इस्लाम समुदायले देशैभरी रहेका मस्जिदहरूमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षाैल्लासका साथ मनाएका हुन् ।
ईदका दिन मुस्लिम समुदायका बर्तालु बिहानै मस्जिदमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारको तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाह (भगवान)सँग आशीर्वाद लिने गर्दछन् । तस्बिरहरू
इटहरी, तस्बिर ः ध्रुव ढकाल÷रासस
तस्बिर : कृष्ण न्यौपाने/ रासस
नेपालगन्ज तस्बिर: युवराज पाण्डे/ रासस
भैरहवा, तस्बिर ः राधेश्याम विश्वकर्मा/ रासस
नेपालगन्ज, तस्बिर: युवराज पाण्डे/ रासस