काठमाडौंको नयाँ बानेश्वर आसपास कर्फ्यू जारी

काठमाडाैं, २३ भदाै । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो।

सिडिओ छवि रिजालले कर्फ्यू जारी भइसकेको जनाएकाे छ । जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।