प्रधानन्त्रीद्वारा सर्वदलीय बैठक आव्हान
२४ भदौ २०८२
३८१ दिन अगाडि
काठमाडौं, २४ भदाै । देशभर जेनजीको आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गर्नुभएकाे छ ।
बैठक बेलुकी ६ बजेका लागि आव्हान गर्नुभएकाे हाे । प्रधानमन्त्रीकाे सचिवालयले एक अपिल जारी गर्दै उहाँले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दु:खी भएको बताउनुभएकाे छ ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
भोटेकोशी बाढीको एक महिना :१ हजार ४५३ को मृत्यु ५ हजार ५५० अझै बेपत्ता, बाढीको घाउ उस्तै, हजारौँ परिवार प्रभावित
१० असोज २०८३
इरानले युद्ध अन्त्य गर्ने सात-दिने योजनामा अमेरिकाको प्रतिक्रिया पर्खिरहेको बतायो
१० असोज २०८३
युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा ; आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
१० असोज २०८३
एआई मोडेल क्लडले पत्ता लगायो सीआरआईएसपीआरजस्तै नयाँ इन्जाइम प्रणाली : एन्थ्रोपिकको दाबी
९ असोज २०८३
