प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
२९ भदौ २०८२
३८६ दिन अगाडि
काठमाडौं, २९ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।
त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।
ट्रेन्डिङ
सबै
१
२
बेनी–जोमसोम सडक मर्मतमा इन्धन अभाव
१७ असोज २०८३
४
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
१५ असोज २०८३
५
कांग्रेसको १५औँ महाधिवेशन सर्यो, असोज १८ देखि हुने
१३ असोज २०८३
सम्बन्धित खबर
लगातार दोस्रो कारोबार दिन घट्यो नेप्से, १ प्रतिशतभन्दा बढी घट्यो जलविद्युत उपसमूह
१९ असोज २०८३
भोटेकोशी–त्रिशूली बाढी : खोज तथा उद्धार स्थगित, पुनर्निर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस
१९ असोज २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
१९ असोज २०८३
अमेरिकासँगको तनाव चुलिएसँगै इरानमा महिलाहरूलाई पनि सैन्य तालिम, सार्वजनिक चोकहरू तालिम केन्द्रमा परिणत
१९ असोज २०८३
