जेन जी आन्दोलनपछि अध्यक्ष ओली पहिलाे पटक पुगे बालकोट, तस्बिरहरू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेन जी आन्दोलनपछि पहिलो पटक आफ्नाे घर बालकोट पुग्नुभएकाे छ ।

जेनजी आन्दोलनका क्रममा आन्दाेलनकारीहरूले भदौ २४ गते ध्वस्त हुनेगरी जलाएकाे आफ्नाे घर बलकोटमा अध्यक्ष ओली पहिलाेपटक पुग्नुभएकाे हाे ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीसंग नेताहरु भानुभक्त ढकाल, विशाल भट्टराई, महेश बस्नेत लगाएत पुग्नुभएकाे थियाे ।