मदन भण्डारीको ७५औँ जन्मजयन्ती: चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा (तस्बिरहरू…)

काठमाडौँ, १४ असार । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा नेपालका चार पूर्वप्रधानमन्त्रीहरू एकै मञ्चमा उपस्थित हुनुभएको छ।

समारोहमा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एकै मञ्चमा देखिनुभएको हो।

कम्युनिष्ट आन्दोलनका प्रणेता मदन भण्डारीको आज ७५ औँ जन्मजयन्ती समारोह राष्ट्रिय सभा गृह भइरहेकाे छ । तस्बिरहरू…