हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

गत वर्ष ६७ देशका ४१ समूहका ३६६ जना पुरुष र १२७ जना महिला आरोहीले अनुमति लिएका थिए । त्यसबाट नेपाल सरकारलाई रु २२ करोड ४८ लाख १४ हजार राजस्व प्राप्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *