भारतका नवनियुक्त राजदूत दलेला काठमाडौँमा

उहाँ सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गर्नुभएको हो । राजदूत दलेलाले आफ्नो कूटनीतिक सेवा इजरायलको तेल अभिभबाट सुरु गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *