नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको खरिददर १४९.९६ रुपैयाँ
काठमाडौँ, २३ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज प्रमुख देशका मुद्राहरूको खरिद तथा बिक्रीदर यस प्रकार रहेको छ:
-
अमेरिकी डलर: खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा
-
युरोपियन युरो: खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा
-
युके पाउन्ड स्ट्रलिङ: खरिददर २०० रुपैयाँ २० पैसा र बिक्रीदर २०१ रुपैयाँ ०१ पैसा
-
स्वीस फ्र्याङ्क: खरिददर १८२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८३ रुपैयाँ ४९ पैसा
-
अष्ट्रेलियन डलर: खरिददर १०२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३७ पैसा
-
क्यानेडियन डलर: खरिददर १०६ रुपैयाँ १३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५६ पैसा
-
सिङ्गापुर डलर: खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३६ पैसा
त्यस्तै, एसियाली तथा खाडी मुलुकतर्फका मुद्राहरूमा पनि सामान्य उतारचढाव देखिएको छ:
-
जापानी येन (१०): खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा
-
चिनियाँ युआन: खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा
-
साउदी अरेबियन रियाल: खरिददर ३९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४० रुपैयाँ ११ पैसा
-
कतारी रियाल: खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा
-
युएई दिराम: खरिददर ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९९ पैसा
-
मलेसियन रिङ्गेट: खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा
-
कुवेती दिनार: खरिददर ४८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ०७ पैसा
-
भारतीय रुपैयाँ (१००): खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा
राष्ट्र बैंकले आवश्यकता अनुसार यो विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने यसभन्दा केही फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुनेछ।
