काठमाडौंको गुह्येश्वरी–गौरीघाट क्षेत्रमा छठ पर्वको तयारी गर्दै मजदुर (तस्बिरहरू )

काठमाडाैं, २९ कात्तिक ।  काठमाडौंको गुह्येश्वरी–गौरीघाट क्षेत्रको सम्पूर्ण तयारी पूरा भई दुलहीझैँ सिँगारिएको छ। आज बेलुकी अस्ताउँदो र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिनका लागि बागमती नदी किनारमा घाट निर्माण, सरसफाइ तथा झिलिमिली बत्ती सजावटको काम सम्पन्न भएको हो।

तस्बिरहरू – दिपेन्द्र श्रेष्ठ, मैत्री न्यूज

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *