जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका देउवाले के भने ? (पूर्णपाठसहित)

काठमाडौं, २८ असोज। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि आज पहिलोपटक सार्वजनिक भएका हुनुभएकाे छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै उहाँले सार्वजनिक उपस्थिति जनाउनुभएकाे हाे ।

बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले गत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे छ ।

पूर्णपाठ: