सशस्त्र प्रहरीका २३ डीएसपीको सरुवा, को कहाँ ?
काठमाडौं, १६ मङ्सिर । सशस्त्र प्रहरी बल नेपालले २३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै यो जानकारी गराएको हो।
(सूचीअनुसार यस्ताे छ सरूवा)