रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक
काठमाडौं, १९ माघ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ ।
बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा बस्ने सदस्य दीपक बोहराले जनाएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपालाई गृहमन्त्री दिन नमानेपछि उत्पन्न विवादका बीच बैठक बस्न लागेको हो ।