मैत्रीन्युज अब मोवाइल एप्समा पनि
काठमाडौँ । स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण गरी आम पाठक वर्गको मन जित्न सफल मैत्रीन्युज डटकमले सेवा विस्तार गरेको छ । अब मैत्रीन्युज मोबाइल एप्समा पनि हेर्न र पढ्न पाइने छ ।
मैत्रीन्युज डट कमले राष्ट्रिय,अन्तर्राष्ट्रिय महत्वका समाचार,खेलकुद र मनोरञ्जन, समसामायिक लेख रचना,साहित्य, ब्यापार, अपराध,विविध समाचारका साथै समसामायिक अन्तर्वार्तालगायतमा सामग्रीमार्फत पाठक वर्गलाई भरपूर समाचार दिने प्रयास गर्दै आएको छ ।