जोन्टाक्लब काठमाडौँव्दारा ललितपुर महानगरीय प्रहरीलाई डेस्कटप र ल्याप्टप वितरण

maitrinews

काठमाडौं । काठमाडौँको जोन्टा क्लबले यस वर्ष केटी र महिला हिंसाका घटनालाई सहयोग पु¥याउनललितपुर महानगरपालिका १०० हेल्पलाइनसँग सम्झौताग¥यो। केटीहरु र महिला हिंसामाकार्यरत कन्ट्रोल रुमलाई सहयोग पु¥याउने हिसाबले क्लबले २१ फेब्रुअरी २०२१ माललितपुर महानगरपालिका, जावलाखेलमा ४ वटा डेस्कटप र २ वटा ल्याप्टप प्रदानगरे।
जोन्टा वकिल समिति र ललितपुर महानगरपालिकाका सदस्यहरुको उपस्थितिमाजोन्टा क्लबअफकाठमाडौँ श्ल् का जोन्टा क्लबकाअध्यक्ष सीमागोल्छाले ललितपुर महानगरपालिकाका एस.एस.पी किरण बज्राचार्यलाई ल्याप्टपहरु हस्तान्तरण गरे।
लक्ष्मी बैँकले(२ वटा डेस्कटप), दया फाउन्डेसनले (१ वटा ल्याप्टप), ज्योति समूहले (१ वटा डेस्कटप), गोल्छा समूहले (१ वटा डेस्कटप),संस्कृत विद्यालयले (१ वटा ल्याप्टप) गरी जम्मा ६ वटा कम्प्युटरर्सहरु प्रदान गरेका थिए।

एस.एस.पी किरण बज्राचार्यले भन्नुभयो ,“ललितपुर मेट्रोपोलिटन प्रहरी हेल्पलाइन १०० लाई कलहरुकुशलतापूर्वक व्यवस्थापनगर्न र पीडितलाई सहयोग पु¥याउनप्राविधिकस्रोतकोकमीपर्दै आएको थियोे। कल र गुनासोहरु नोटमाम्यानुअल रुपमा रेकर्ड गरिन् थियो । र केसहरु अनुसन्धानगर्न सक्षमभएकाथिएनन्। थप कम्प्युटरहरुको सहयोगले१०० मा डायल गरीहामीनागरिकहरुलाई उनीहरुको गुनासोको लागिमदतगर्न, कलहरु प्रबन्धगर्न र ट्रयाक गर्न सक्षमहुनेछाँै”े।

अध्यक्ष सीमागोल्छाले भन्नुभयो“हेल्पलाइनमार्फत महिलालाई सहयोग पु¥याउन र यस साझेदारीको लागिहाम्रो वकालतवकीलको टोलीको परामर्श मार्फत मुद्दाहरु सुल्झाउनकालागिहामीयी कम्प्युटरहरु उपलब्ध गराउन कृतज्ञ छौँ। हामीथपमहिलाहरुलाई समर्थन गर्ने र उनीहरुलाई सशक्तिकरण गर्ने आशागर्दछौँ।”े।

जोन्टा क्लब काठमाडौँ नेपालकानुनी रुपमादर्ता गरिएको काठमाडौँकोएन्.जी.ओ हो जुन २०१२माजोन्टा इन्टरनेसनलको छाता अन्तर्गत स्थापनाभएको हो। यो सेवा र वकालतमार्फत राष्ट्रिय र स्थानीयतहमाअर्धव्यवस्था, शिक्षा, स्वास्थ्य, युवा र महिलाविरुद्घहुने हिंसा सम्बन्धिमुद्दाहरुको सुधार गर्ने उद्येश्यका साथमहिलाको स्थितिको प्रगतिमाकामगरिरहेको छ। नेपालअफिसियल्ली६४औँ राष्ट्रहो जुनआधिकारिक रुपमा चार्टर्ड हुनेछ। हाम्रो क्लबलाईप्रतिनिधित्वगर्ने ५४ सदस्यहरु छन् जुनविविध पृष्ठभूमिका छन्जसमा सामाजिककार्यकर्ताहरु, बैँकहरु, उद्योगहरु, डाक्टरहरु, वकिलहरु, आर्किटेक्टहरु, व्यवसायिक नेताहरु र पेशेवरहरु पर्दछन््।