कर्णालीको मुख्यमन्त्रीमा शाही

maitrinews

 

हुम्ला । कर्णाली प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ क बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७ स् ३० बजे राजीनामा दिनु भएको थियो । आलोपालो शासन गर्ने नेपाली काँग्रेससितको सहमति अनुसार महेन्द्रबहादुर शाहीले राजीनामा दिनुभएको हो ।