काठमाडौँ । छिटपुट घटनाबाहेक स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । शुक्रबार भएको निर्वाचनको मत गणना कार्य सुरु भएको छ । चुनावमा नेकपा एमाले र गठबन्धनबीच मुख्य प्रतिस्पर्धा भएको छ ।