बिरामी ओछ्यानबाट उठेर डली पार्टनले गाएको अन्तिम गीत सार्वजनिक, युटुका बोनोसँगको मार्मिक गीतले प्रशंसक भावुक

निधनको केही महिनापछि सार्वजनिक भयो डली पार्टनको अन्तिम गीत, युटुका बोनोसँगको मार्मिक युगल गायनले विश्वभरका प्रशंसक भावुक

लस एन्जलस । विख्यात गायिका डली पार्टनको निधन भएको केही महिनापछि उनको सुमधुर र जादुयी आवाज पुनः एकपटक गुञ्जिएको छ । आइरिस रक ब्यान्ड ‘युटु’  ले शुक्रबार सार्वजनिक गरेको आफ्नो १६औँ स्टुडियो एल्बम ‘कार्नाभल दे लुज’ (कार्निभल अफ लाइट) को अन्तिम गीत ‘टर्न’  मा पार्टन र युटुका मुख्य गायक बोनोको मार्मिक युगल (ड्वेट) गायन सुन्न सकिन्छ ।

पूरा समाचार पढ्न सदस्यता आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *