एमाले १५२ स्थानमा विजयी

काठमाडौँ । स्थानीय तहको मतगणना जारी छ । अहिलेसम्म नेपाली काँग्रेसले २५० स्थान जितेको छ । नेकपा एमालेले १५२ स्थान, नेकपा माओवादी केन्द्रले १०५ स्थान, नेकपा एकीकृत समाजवादीले १४, जनता समाजवादी पार्टी नेपालले १० स्थान जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *