एकैदिन ७१० जनामा कोरोना
१२ साउन २०७९
१५७७ दिन अगाडि
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
जेम्स वेब टेलिस्कोपले खिच्यो ब्रह्माण्डको दुर्लभ तस्बिर, धुलोको घुमाउरो शृङ्खलाभित्र लुकेका रहस्यहरू खुलासा
५ मंसिर २०८२
हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
२३ वैशाख २०८०
