झापा ३ मा लिङ्देनको अग्रता

काठमाडौं, ५ मंसिर । झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् ।

सत्ता गठबन्धन नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पछि पार्दै लिङ्देनले अग्रता लिएकाे हाे ।

१२०० मतगणना हुँदा लिङ्देनले ५९५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी सिटौलाले ४८५ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *