झापा २ मा एमालेको अग्रता कायमै

झापा, ५ मंसिर । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायमै राखेका छन् ।

नेकपा एमालेका देवराज घिमिरेले २७४९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले २५७६ प्राप्त गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका हरिकुमार रानाले १३८७, राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ७८२ मत प्राप्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *