उपराष्ट्रपति निर्वाचनः १२ बजेसम्मको अपडेट
३ चैत २०७९
१२९१ दिन अगाडि
काठमाडौं, ३ चैत । उपराष्ट्रपति निर्वाचनमा अहिले १२ बजे सम्मको मतदान अपडेटमा संघीय संसद मतदान केन्द्रमा २ सय १८ र प्रदेश सभा मतदान केन्द्रमा ३ सय ९२ मत खसेको सांसद महेश वर्तौलाले जानकारी दिनुभयो ।
ट्रेन्डिङ
सबै
१
३
४
सम्बन्धित खबर
पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण
१२ असोज २०८३
