काठमाडौं महानगरपालिकाकोआगामी आर्थिक वर्ष २०८०–८१ को बजेट (पूर्णपाठ)

काठमाडौंँ, १० असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि २५ अर्व ५४ करोड, ७८ लाख २० हजार बजेट प्रस्तुत गरेको छ । उपमेयर सुनिता डंगोलले सो रकम बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

८६ बुँदाको बजेटमा गरिखाने शिक्षा महानगरको इच्छा, सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा, सुलभ फार्मेसी, स्वस्थ्य भान्सा, धुलो रहित काठमाडौं, सुन्दर महानगर योजना, उज्यालो सहर मेरो महानगर, संस्कृति सम्पदा तथा पर्यटन महानगरको धन, श्रम बैंक, न्याय चौतारी, एग्रोपुलिङ, मेरो रहर हरित सहर, रोजगारी र आयवृद्धि महानगरको संवृद्धि, साथी महानगर, एक वडा एक नमूना उद्यम कार्यक्रम जस्ता नारा बजेटमा समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *