राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि स्थगित
२५ असार २०८०
११९२ दिन अगाडि
काठमाडौं, २५ असार । राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि स्थगित भएकाे छ ।
आजका लागि बोलाइएको बैठक एक दिन पछिका लागि सरेको हो ।
बैठक आज बिहान ११ बजे बोलाइएको थियो ।
बैठक भाेली मंगलबार बिहान ११ बजे बस्नेछ।
एमालेले प्रधानमन्त्रीकाे अभिव्यक्तिका कारण राजीनामा दिनुपर्ने अडान राख्दै आएकाे छ ।
ट्रेन्डिङ
सबै
१
२
बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
२२ असोज २०८३
५
६
नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
२५ असोज २०८३
सम्बन्धित खबर
होर्मुज जलसन्धिमा दुई मालवाहक जहाज डुबे, सामुद्रिक सुरुङ (माइन) र क्षेप्यास्त्र प्रहार भएको इरानको दाबी
२८ असोज २०८३
२२ वर्षदेखि रोकिएको सम्यक् महादानको तयारी तीव्र : परम्परा जोगाउन कार्यवाहक प्रमुख, डंगोलको नेतृत्व
२८ असोज २०८३
४७ थरीका औषधिको नयाँ उत्पादन र आयातमा रोक, बजारमा रहेका औषधि बिक्री गर्न पाइने
२८ असोज २०८३
