भ्रमणबारे प्रधानमन्त्री दाहालकाे पूर्णपाठ

काठमाडौं, १३ असाेज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ चीनको औपचारिक भ्रमणको बारेमा जानकारी दिनुभएकाे छ ।
शनिबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा भ्रमणकाे बारेमा जानकारी दिनुभएकाे हाे ।
भ्रमणकाे क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङसँगको छलफलले नेपाल-चीन सम्बन्धलाई थप उचाइ दिएकाे प्रधानमन्त्री दाहालले बताउनुभएकाे छ ।
प्रधानमन्त्री दाहाल गत भदौ ३० मा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानुभएकाे थियाे उहाँ त्यतैबाटअसोज ५ गते चीन प्रस्थान गरेर शनिबार नेपाल फर्कनुभएकाे थियाे । पूर्णपाठ: