एमाले चियापानमा भिम रावल पनि सहभागी
१५ कार्तिक २०८०
१०५९ दिन अगाडि
काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट आयाेजना गरिएको चियापान कार्यक्रममा भिम रावल पनि उपस्थित हुनु भएको छ ।
पछिल्लो समय अध्यक्ष ओलीसंग सम्वादमा रहनु भएका रावल चियापान कार्यक्रममा पनि सहभागी हुनु भएको हाे ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
एसियाली खेलकुद क्रिकेटः क्वार्टरफाइनलमा नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुने
१० असोज २०८३
‘अमेरिकाज गट ट्यालेन्ट’ विजेता १६ वर्षीया थाई रकस्टार नेने रोयल प्रसिद्ध अमेरिकी ब्यान्ड ‘अभ्यान्ज्ड सेभेनफोल्ड’को कन्सर्टमा प्रस्तुत हुने
१० असोज २०८३
‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक’
१० असोज २०८३
