एमाले सचिवालय बैठक भाेलिका लागि सर्यो,
२६ असार २०८१
काठमाडौँ, २५ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक सरेकाे छ । आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको हाे ।
पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टका अनुसार बैठक यही असार २६ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो ।
ट्रेन्डिङ
सबै
१
२
३
सम्बन्धित खबर
असोज ८ देखि १२ सम्म भारी वर्षाको पूर्वानुमान, लुम्बिनीमा सबैभन्दा बढी जोखिम
४ असोज २०८३
उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: नौ पालिकाबिच ऐतिहासिक समझदारी, ६ रुटमा ३० वटा बस सञ्चालन हुने
४ असोज २०८३
तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने निर्णय
४ असोज २०८३
